मगर हाउस भान्सा घर लाजिम्पाटमा महाशिवरात्री साँझ हुने
हप्ताको शुक्रबार मौलिक सांस्कृतिक साँझ
काठमाडाैं | फागुन २४, २०८०
काठमाडौं: काठमाडौंको लाजिम्पाटस्थित मगर हाउस भान्सा घरमा महाशिवरात्री साँझ हुने भएको छ ।
मगर हाउस भान्सा घरका सञ्चालक ईश्वर जंग थापामगरले शुक्रबार महाशिवरात्री साँझ आयोजना गरेको बताए ।
‘मगर हाउस भान्सा घरमा हामीले शुक्रबार महाशिवरात्री साँझ गर्दै छौं’, सञ्चालक थापामगरले भने, ‘महाशिवरात्रीको अवसरमा सांस्कृतिक कार्यक्रमसँगै प्रत्येक हप्ताको शुक्रबार मौलिक सांस्कृतिक साँझको शुभारम्भ गर्दै छौं ।’
उनले संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए मान्छे हराउँछ भन्ने मान्यतालाई मूर्तरुप दिन हप्ताको शुक्रबार सांस्कृतिक साँझको शुभारम्भ गर्न लागेको बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

